म्याग्दीको विद्यालयलाई ब्रिटिस गोर्खा वेयलफेयरको एक करोड ६६ लाख सहयोग

म्याग्दी। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखका बासिन्दाले समुदाय स्तरबाट करोडौँ रुपैयाँ सहयोग जुटाएर विद्यालय भवन पुनःनिर्माण गरेका छन् । सरकारी निकाय, स्थानीयवासी, प्रवासी र देशका विभिन्न ठाउँमा पुगेका शिखका बासिन्दाको रु तीन करोड २८ लाखको लागतमा १७ कोठे दुई वटा भवन पुनःनिर्माण भएको हो । २०७२ को भूकम्पले चर्काएको र भत्काएको भवन पुनःनिर्माणमा सरकारी निकायको तुलनामा … Continue reading म्याग्दीको विद्यालयलाई ब्रिटिस गोर्खा वेयलफेयरको एक करोड ६६ लाख सहयोग